Logo

‘पठाओ’ का सहसंस्थापकको शव टुक्रा टुक्रा पारिएको अवस्थामा भेटियो

‘पठाओ’ का सहसंस्थापकको शव टुक्रा टुक्रा पारिएको अवस्थामा भेटियो



काठमाडौं । ‘पठाओ’का सहसंस्थापक फहिम सलेह मंगलबार न्यूयोर्कको आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् ।

laxmi

उनको शव टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टुक्रा टुक्रा पारिएको उनका हात, खुट्टा, टाउ नजिकै एउटा विद्युतिय काट्ने औजार समेत भेटिएको छ ।

३३ वर्षीय सलेहले २०१५ मा दुई जना साथीसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए । सोही नाममा नेपालमा पनि राइड सेयरिङ कम्पनी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL