Logo

‘राष्ट्र बैंक नियमनकारी निकाय हो तर हरेक कुरामा हस्तक्षेप गर्नुपर्छ भन्ने जरुरी छैन’

कोरोना पछिको लकडाउनका कारण उद्योग व्यवसाय धराशायी अवस्थामा पुगेका छन् । बन्दका कारण उद्योग व्यवसाय चल्न सकेका छैनन् भने बैंकले कर्जाको किस्ता र ब्याजका लागि ताकेता गरेर व्यवसायीहरु तनावमा छन् । अबका दिनमा उद्योग व्यवसाय जोगाउँदै अर्थतन्त्र चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाको भुमिका कस्तो हुनुपर्छ, व्यवसायीहरु कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेर बैंक…