Logo

काठमाडौं महानगरपालिकाको कोरोना प्रभावित व्यवसायलाई करमा छुटैछुट, तपाईँले कति छुट पाउँदै हुनुहुन्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विभिन्न पेशा व्यवसायलाई छुट दिने भएको छ । महानगरपालिकाको सातौं नगरसभाले कोरोना भाईरसले निम्त्याएको लकडाउनले पेशा व्यवसायमा ठुलो असर परेको भन्दै यस्तो छुटको निर्णय गरेको हो । उक्त निर्णय अनुसार चालु आर्थिक बर्षको पौष मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिने भएको हो । यस्तै कामपाले होटल वा…