Logo

सिद्धार्थ बैंकद्वारा सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम, बैंकिङसम्बन्धी जानकारी

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा सोमबार बरिेन्द्रनगरमा कार्यक्रम गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ कर्जासम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा…