Logo

बाणिज्य बैंकले ५ सय र विकास बैंकले ३ सय सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने, प्रति शाखा १० र ५

बाणिज्य बैंकले ५ सय र विकास बैंकले ३ सय सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने, प्रति शाखा १० र ५



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकले ५ सय र विकास बैंकले ३ सय वटा सहुलियत कर्जा उपलब्ध गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ । यसैगरी राष्ट्र बैंकले कोभिडको असर परेका कर्जाको पुर्नतालिकीकरण गर्ने भएको छ ।

laxmi

अब कोभिड प्रभावित उद्यमी तथा व्यवसायीले कर्जाको पुर्नतालिकीकरण गर्न पाउने भएका छन् । पछिल्लो समय नेपाली अर्थतन्त्रमा कोरोनाले पारेको असरलाई न्युनिकरण गर्नका लागि यस्तो कर्जाको व्यवस्था गरिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अघिकारीले जानकारी दिए । उनले मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL