Logo

चिनियाँ राजदुत यान्छी र पर्यटन मन्त्रीबीच भेटवार्ता, नेपाललाई कोरोनाबाट बचाउन चीन तयार

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेशकुमार भट्टराईबीच भेटवार्ता भएको छ । भेटमा (कोभिड १९) कोरोनाभाइरसको सङ्क्रमणले देखिएका समस्या र यसका रोकथाम उपयाहरुको बारेमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । मंगलबार मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोनाभाइरसबाट संक्रमित भएका करिब ५९ हजार चिनियाँ नागरिक…