काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले देशमा कोरोना भाईरस फैलन नदिनका लागि सुरक्षा अपनाउन सरकारलाई विभिन्न खालका उपकरण हस्तान्तरण गरेको छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस नेपालमा पनि फैलने त्रास बढ्दै जादा उच्च सतर्कता अपनाउनका लागि चेम्बरले सरकारलाई विभिन्न खालका उपकरण उपलब्ध गराएको हो । चेम्बरमा आज भएको कार्यक्रममा चेम्बर अध्यक्ष…