Logo

माछापुच्छ्रे बैंकबाट बाहिरिए सुमन शर्मा, कामुको जिम्मा सन्तोष कोईरालालाई

काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बैंकबाट बाहिरिएका छन । उनी चैत १ गतेदेखि लागु हुनेगरी बैंकबाट बाहिरिएका हुन । उनको राजीनामा संचालक समितिले स्वीकृत गरिसकेको र चैत १ गतेदेखि औपचारिक रुपमा बाहिरिने बैंक स्रोतले जानकारी दिएको छ । उनलाई २ बर्ष अघि बैंकले ४ बर्षका लागि सिईओमा नियुक्त गरेको थियो ।…