Logo

विश्वको सबै भन्दा ठुलो जुवा अड्डा मकाउमा क्यासिनो पुन संचालन, पर्यटकलाई चरणगत रुपमा भिसा उपलब्ध हुने

काठमाडौँ । विश्वको सबै भन्दा ठुलो जुवा अड्डा मकाउ कोरोना महामारीका बीच पुन संचालनमा आएको छ । क्यासिनोको केन्द्रविन्दु रहेको मकाउले पर्यटक भिसा दिन शुरु गरको छ । एशियाको जुवा अड्डाको रुपमा रहेको मकाउ कोरोना भाइरसको कारण सुनसान भएको थियो । लकडाउनको कारण मकाउ जान प्रतिबन्ध लगाइएको थियो । मकाउको अधिकारीहरुको अनुसार, बुधवारबाट पर्यटकको लागि…