काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थापक सेयर धितोमा कर्जा लिन कडाई गरेको छ । राष्ट्र बैंकले एकिकृत निर्देशन २०७७ जारी गर्दै कुनै पनि इजाजतपत्र प्राप्त संस्थाको २ प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीले राष्ट्र बैंकको स्वीकृति लिएर मात्र आफ्नो नामको सेयर अन्य बैंकमा धितोबन्धक राख्न वा बिक्री गर्न पाउने भएका छन्…