Logo

निजी ल्यावबाट प्राप्त कोरोना पोजेटिभ रिपोर्टलाई समितिले छानबिन गर्ने, बीमा समितिले गठन गर्याे समिति

काठमाडौं । बीमा समितिले निजी ल्यावबाट कोरोना परिक्षण गराई पोजेटिभ भएकालाई बीमा दावी भुक्तानी नदिने विषयमा छलफल भएको छ । व्यापक आलोचना भएको कोरोना बिमाको दाबी भुक्तानी सम्बन्धमा बिमा समितिले निजी क्षेत्रसँग छलफल गरेको हो । सरकारी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएमात्र भुक्तानी गर्ने गरी बनाईएको मापदण्डमाथी आईतबार छलफल भएको हो । छलफलमा भदौ…