Logo

विद्युत प्राधिकरणमा कुलमान नै दोहोरिने पक्का, ऊर्जा मन्त्रालयले तयार पार्यो प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ दोहोरिने भएका छन् । घिसिङको चार वर्षे कार्यकाल भदौ २९ गते सकिने भएसँगै कुलमानको पुनः नियुक्ति के हुन्छ भन्नेमा आम चासो देखिएको छ । सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि कुलमानलाई प्राधिकरणमा पुनः ल्याउनेबारे छलफल भएको बताइएको छ । जनस्तरबाटै…