Logo

पहुँचवालाहरु आधार ब्याजदरभन्दा कममा ऋण लिदैं, बैंकहरुबीच बढ्यो अस्वस्थ प्रतिस्पर्धा

काठमाडौं । निर्देशित कर्जाको लक्ष्य पूरा गर्न बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । निर्देशित कर्जा ४० प्रतिशत पुर्याउनुपर्ने राष्ट्र बैंकको दबाबपछि बैंकहरु दबाबमा आएका छन् । नयाँ कर्जा प्रवाह हुन नसक्ने र लक्ष्य पूरा गर्न अर्काको बनिबनाउ कर्जा खोस्न उनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा शुरु भएको हो । कर्जा खोसाखोसले हल्लीखल्ली भएपछि हालै राष्ट्र बैंकका गभर्नर…