Logo

ट्राफिक प्रहरीको प्लेकार्ड अभियान, कोरोनाबाट बच्न सवारीभित्रै सामाजिक दूरी अपनाउन अपिल गर्दै निस्किए सडकमा

काठमाडौं । कोभिड–१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ । महाशाखालगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीहरू परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान आजदेखि शुरू गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार कोरोना भाईरसबाट सडक प्रयोगकर्ताहरूमा…