काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंक समक्ष आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नीतिका लागि सुझाव पेश गरेको छ । परिसंघले मौद्रिक नीतिले लगानी प्रबद्र्धन गर्न व्याजदर घटाउदै लैजाने नीति लिनु पर्ने सुझाव पेश गरेको छ । साथै सो कार्यका लागि मौद्रिक नीतिले डेढ खर्ब रुपैयाँको पुनर्कर्जा कोष ल्याउनुपर्ने सुझाव पेश गरेको छ ।…