Logo

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त, सैनिक अधिकृतसहित तीन जना मारिए

काठमाडौं । चीन र भारतका सेनाबीच लद्दाखमा भिडन्त हुँदा तीन जना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको बीबीसीले उल्लेख गरेको छ । पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको थियो । गलवान क्षेत्र भारत–चीनको लद्दाख सीमा रेखाको क्षेत्र हो । सन् १९७५ पछि पहिलो…