काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी भएको भनिएको औषधि रेम्डेसिभिर कोरोना भाइरसको उपचारमा प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । पछिल्लो समय नेपालमा कालोबजारी भइरहेको चर्को मूल्य पर्ने रेम्डेसिभिर कोरोना भाइरसको उपचारमा प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको हो । डब्लुएचओको विज्ञ टोलीले यसले कोभिड विरामीको उपचारमा प्रभावकारी भूमिका निभाउन…