काठमाडौं । पछिल्लो समय कोरोना भाईरसको महामारीले झन भयावह रुप लिने देखिएको छ । मानव शरिरमा भएका कोषहरुलाई असर पार्ने सार्सका भाईरस र कोरोना भाईरसको संक्रमणबीच सम्बन्ध रहेको पाईएको हो । अनुसन्धानकर्ताहरुले यस्तो भएको खण्डमा भाईरसका टेन्टाकलहरु अझै धेरै विकसित भई अझै भयावह स्थिति पैदा गर्ने बताएका छन् । यस्ता प्रकारका भाईरसहरुले शरिका अन्य विभिन्न…