Logo

चीनको गुइझाओमा फाइब–जीका १७ हजार स्टेशन निर्माण

काठमाडौं । चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तिब्र गतिको इन्टरनेट सेवा (फाइब–जी) का लागि १६ हजार ८ सय ५३ वटा आधारभूत स्टेशन निर्माण गरिएको छ । स्थानीय अधिकारीहरुले गुइझाओ प्रान्तमा औद्योगिक, पर्यटन, शिक्षा र अन्य क्षेत्रमा तिब्र गतिको फाइब–जी प्रविधि प्रयोग गर्ने लक्ष्यका साथ काम अघि बढेको जनाएका छन् । प्रान्तको औद्योगिक उत्पादनलाई…