बैंक अफ काठमाण्डूले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने, यस्तो छ नगद र बोनस सेयरको अनुपात


बिजखबर संवाददाता
30 November, 2020 5:38 pm

बैंक अफ काठमाण्डूले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने, यस्तो छ नगद र बोनस सेयरको अनुपात

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने भएको छ । बैंकको २६औं वार्षिक साधारण सभाले २०७६ असार मसान्तसम्म कायम भएको बैंकको चुक्ता पूँजिको १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांससहित उक्त लाभांस प्रस्ताव गरेको हो ।

FoneLoan-250x250
Yamaha
bajaj

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्