Logo

कोरोना संक्रमित नेपाली नायिका निरिषा बस्नेतले जितिन् कोरोनालाई, पिताले दिए घर फर्केको जानकारी

काठमाडौं । चर्चित नायिका निरिषा बस्नेतले कोरोनाभाइरसलाई जित्न सफल भएकी छिन् । केही समयअघि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनी मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन् । उनी अहिले कोरोनाबाट मुक्त भएको बारे उनका पिता विश्व बस्नेतले जानकारी गराएका छन् । नेपाली चलचित्र ‘घजानी नजानीुमा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषा अहिले भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी…