काठमाडौं । प्रभु बैंकले शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो । बोनस लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ११ अर्ब…