Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, २ विद्यालयलाई ३ लाख आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना २ शाखामार्फत २ विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुरको हेटौडा शाखा र टाँडी शाखाले २ विद्यालयलाई गरी ३ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन । बैंकको मकवानपुरस्थित हेटौंडा उपमहानगरपालिका अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न।…