काठमाडौं । गत बर्ष पुषमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि किसान पुनः आन्दोलनमा उत्रिएका छन् । गत बर्ष पुष १६ गते भएको सम्झौताअनुसार चाँडोभन्दा चाँडो उखु किसानको चिनी उद्योगले दिन बाँकी बक्यौता तिराउने उल्लेख छ । तर, एक बर्षमा पनि सम्झौताअनुसार काम नभएपछि किसानहरु पुनः आन्दोलित भएका हुन् । किसानहरुले यसपाली सडकमा आन्दोलन…