Logo

न्यून आय भएका मुलुकलाई ऋणको सावाँ तथा ब्याज स्थगन सुविधा, लामो समयसम्म उपलब्ध गराउन नेपालको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल जस्ता न्यून आय भएका मुलुकहरुलाई ऋणको सावाँ तथा ब्याज स्थगनसम्बन्धी सुविधा उपलब्ध गराउन आग्रह गरेका छन् । मन्त्री पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच आइतबार भएको छलफलमा छलफलमा अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सक्रियता तथा नेतृत्वमा जी–२० का सदस्य मुलुकहरुबाट प्राप्त भएको ऋणको सावाँ तथा ब्याज स्थगन सम्बन्धी सुविधाका…