काठमाडौं । अन्नपुर्ण चिनी मिलले उद्योग बेचेरै पनि किसानको पैसा भुक्तानी गर्ने जानकारी दिएको छ । आईतबार किसान आन्दोलित हुँदै काठमाडौं आएपछि उद्योगले किसानको पैसा तिर्न लागिपरेको भन्दै विज्ञप्ति जारी गरेको छ । आईतबार जारी गरेको विज्ञप्तिमा मिलले नेपालमा उद्योगी भएर जिउन गाह्रो रहेको भन्दै उद्योग बेचेर किसानको पैसा भुक्तानी गर्न तल्लिन रहेको उल्लेख छ…