काठमाडौं । भाटभटेनी सुपर मार्केट र बतास अर्गनाइजेशन अन्तर्गतको बतास एडब्राइट प्रालिबीच नयाँ आर्थिक वर्षको सुरुवात अर्थात २०७७ श्रावणदेखि व्यावसायिक रुपमा ब्राण्डिङ गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भाटभटेनी सुपर मार्केटका देशभरका सम्पूर्ण स्टोरमा अब बतास एडब्राइटमार्फत ब्रान्डिङ हुनेछ । अन्तर्राष्ट्रिय स्तरका विज्ञापन सामग्री सहितका ब्राण्डिङ गर्न दुवै पक्षले अबका दिनमा देशभरका भाटभटेनी सुपर मार्केटलाई…