Logo

भोलिदेखि काठमाडौंमा सवारी साधनमा जोर-बिजोर हट्यो, यस्तो छ अब नयाँ व्यवस्था

काठमाडौं । काठमाडौं उपत्यकामा हाल जारी सवारी साधनको जोर–बिजोर प्रणाली भोलि शुक्रबारदेखि हट्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो। अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको…