काठमाडौं । हिमालयन बैंक लिमिटेडले मर्जरका लागि उपसमिति गठन गरेको छ । बैंक संचालक समितिले बैंकका संचालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर–एक्युजिसन उपसमिति गठन गरेको छ। नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर–एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै बैंकले उपसमिति गठन गरेको जनाएको छ । सो उपसमितिले…