Logo

इन्भेस्टमेन्ट बैंकको सीईओमा ज्योति पाण्डेले पाए निरन्तरता

काठमाडौं । इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्योति पाण्डेले निरन्तरता पाएका छन् । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा पाण्डेलाई निरन्तरता दिने निर्णय गरेको हो । पाण्डे यसअघि पनि सिईओको पदमै थिए । उनको कार्यकाल असार मसान्तमा सकिँदै थियो। उनले नेपाल राष्ट्र बैंकबाट करियर सुरु गरेका थिए। त्यहाँको सामान्य…