Logo

मेगा बैंकले घोषणा गर्यो लाभांश, यस्तो छ नगद र बोनस सेयरको अनुपात

मेगा बैंकले घोषणा गर्यो लाभांश, यस्तो छ नगद र बोनस सेयरको अनुपात



काठमाडौं । मेगा बैंकले १३ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको आज (बिहीबार) बसेको संचालक समितिको बैंठकले आफ्ना लगानीकर्तालाई १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

laxmi

संचालक समितिले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

उक्त प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी दिनमा बस्ने साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL