काठमाडौं । नेपाली बजारमा विहिबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति १३ सयले घटेर प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९६ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९…