Logo

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान सम्पन्न, नियमित उडान गर्न स्थानीयको माग

काठमाडौं । कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट सुवर्ण विष्टको टोलीले मङ्गलबार पहिलोपटक उक्त विमानस्थलमा आफ्नो स्काइ ट्रकबाट परीक्षण उडान गरेको छ । सेनाको जहाजले एयरपोर्टको पूर्वी तथा पश्चिमी मोहडाबाट दुईपटक परीक्षण उडान गरेको रुद्रध्वज…