Logo

मञ्जुश्री फाइनान्सका लगानीकर्ताले २३.५० प्रतिशत लाभांस पाउने, १३ औंं बार्षिक साधारण सभाले गर्याे प्रस्ताव पारित

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २३ दशमलव ५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीको गत २९ गते सम्पन्न १३ औंं वार्षिक साधारण सभाले १८ प्रतिशत बोनस सेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांस गरी २३ दशमलव ५० प्रतिशत लाभांस दिने निर्णय गरेको हो । बोनस सेयर वाँडफाँड पश्चात कम्पनीको चुक्ता…