काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधरणसभा बुधबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु-सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७६ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी अधिकृत पूँजी भएको कृषि विकास बैंकको बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालको…