काठमाडौं । लकडाउनकै अवधिमा भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको उक्त सडकखण्ड निर्माणमा तिब्रता दिएको सडक आयोजना कार्यालयले जानकारी दएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६६ प्रतिशत पूरा भएको कार्यालयले जानकारी दिएको हो । भैरहवाको…