काठमाडौं । भारतीय मुलका व्यापारी मुकेश अम्बानी विश्वकै सातौँ धनी बनेका छन् । एशियाका सबैभन्दा धनि व्यक्ति अम्बानी रिलायन्स इण्डस्ट्रिजका चेयरम्यान हुन् । शुक्रवार प्रकाशित एक रिपोर्टमा उनी विश्वकै सातौँ धनी व्यक्तिको सूचीमा परेका हुन् । उनको नेट वर्थ २ अर्ब डलरबाट बढेर ७०.१० अर्ब डलर पुगेको छ । फोर्ब्स रियल टाइम बिलिनेयर र्याङ्किङ्सका अनुसार…