Logo

गोयन्का सिमेन्ट र कमला रोलिङ्ग मिल्स स्टिलले पालना गरेनन् गुणस्तर मापदण्ड, इजाजतपत्र स्थगन

काठमाडौ । नेपाल गोयन्का सिमेन्ट प्रालि रुपन्देही र कमला रोलिङ्ग मिल्स स्टिल प्रालिको इजाजतपत्र स्थगन भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने यी दुई उद्योगलाइ कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगको गुणस्तर विभागको प्रयोगशालामा परीक्षण गराउँदा उक्त दुई उद्योगले नेपाल…