काठमाडौं । कोरोनाभाइरसको प्रकोप र तेल बजार उथलपुथलको कारण मध्यपूर्वका तेल उत्पादकहरूले गत वर्षको तुलनामा तेल राजस्वमा २४० अर्ब डलर कम कमाउने प्रक्षेपण गरिएको छ । यस क्षेत्रको आर्थिक हेभिवेट, साउदी अरेबिया कोरोनाभाइरस महामारीको बीचमा मन्दीमा डुब्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ । कोषका अनुसार कोरोनाभाइरसको प्रकोप र तेल बजार उथलपुथलको कारण अन्तर्राष्ट्रिय ऋणदाताले यसवर्ष…