Logo

कोरोना निको भएकाहरुले एक महिनामै भाइरस प्रतिरोधात्मक क्षमता गुमाउन सक्ने, सावधान रहन विज्ञको सुझाव

काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट बिरामी परेर निको भएका बिरामीहरूले एक महिनाभित्रै पुनः प्रतिरोधात्मक क्षमता गुमाउन सक्ने देखिएको छ । सोमबार जारी गरिएको एक अनुसन्धान प्रतिवेदनअनुसार विज्ञहरूले यस्तो जानकारी दिदैं सम्बन्धित देशका सरकारले महामारीको व्यवस्थापनमा कसरी काम गछर्न भन्ने कुराले ‘महत्वपूर्ण’ प्रभाव पार्ने बताएका छन् । यस किसिमको पहिलो अध्ययनमा किंग्स कलेज लन्डनका अन्वेषकहरूको नेतृत्वमा रहेको…