काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफुले सहयोग नगरेको भए शखेर गोल्छाको महासंघको अध्यक्ष बन्ने सपना सपनामै सिमित हुने खुलासा गरेका छन् । ढकालले आज आफ्ना प्यानलको उम्मेदवारी घोषणा गर्दै केही समय अघि आफुले गतिलो लविङ नगरिदिएको भए शेखर गोल्छा अहिले महासंघको अध्यक्ष बन्न सक्ने दावी गरेका…