काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० % (अधिक्तम रु. १०००) सम्म क्यासब्याक पाउनेछन् । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प…