काठमाडौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्फर्ट होटल एण्ड रिर्साेटबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने गरी व्यवसायिक साझेदारीको लागि सम्झौता भएको हो । इला कम्फर्ट होटल एण्ड रिर्साेटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी…