Logo

अमेरिकाको नागरिकता त्याग्ने क्रम बढदो, यो वर्ष २० प्रतिशतले बढने प्रक्षेपण

काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प फेरि फर्किए पछि धेरै समस्या हुन थालेको छ । अचम्मको कुरा के छ भने ट्रम्पलाई जिताउने अमेरिकी नागरिकहरु अहिले ठूलो संख्यामा आफ्नो देश त्यागेर अर्को देशमा बसाई सराई गरिरहेका छन् । वास्तवमा ट्रम्प दोस्रो कार्याकालका लागि फर्किएसँगै देशको राजनीतिक अवस्था यति धेरै परिवर्तन भएको छ कि अहिले रेकर्ड संख्यामा अमेरिकी…