Logo

नबिल बैंकले ल्यायो कोरोना जित्ने सन्देश समेटिएको सूचनामूलक भिडियो

काठमाडौं । नबिल बैंकले कोरोना भाइरस सम्बन्धित सूचनामूलक भिडियो सार्वजनिक गरेको छ । कोरोनालाई कसरी जित्न सकिन्छ भन्ने सन्देश बोकेको उक्त भिडियो बैंकले घटस्थापनाका अवसरमा शनिबार सार्वजनिक गरेको हो । कोरोना संक्रमित भएपछि र दशैँको सन्दर्भलाई लिएर निर्माण गरेको भिडियोले कोरोना संक्रमित भए पनि सजिलै जित्न सकिने सन्देश दिएको नबिल बैंकका प्रबन्धक कृष्ण सुवेदीले जानकारी…