काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले कार्यभार सम्हालेका छन् । मन्त्री पौडेलले सिंहदरबारमा पुगेर कार्यभार सम्हालेका हुन् । पौडेलसँगै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रीहरूले सिंहदरबारस्थित कार्यकक्षमा गएर कार्यभार सम्हालेका हुन् । खतिवडाले भदौ १९ गते राजीनामा गरेका थिए । खतिवडाको राजीनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय आफैँले राखेका थिए…