Logo

काठमाडौं र भक्तपुरका यी क्षेत्रमा आज बिजुली काटिने, यस्तो छ कारण

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भक्तपुरको थिमि, काठमाडौंको बालाजु र कुलेश्वर कलंकी क्षेत्रमा बिजुली काटिने भएको हो । प्राधिकरणका सूचना अधिकारी लिला अर्यालका अनुसार ठिमी अस्पताल, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली नआउने भएको हो । यस्तै बालाजु…