Logo

सनराईज बैंकको दशैंलक्षित अफर,अनलाईन पेमेन्टमा स्मार्टफोन पाईने

काठमाडौं । स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौ अभियानलाई आत्मसाथ गर्दै सनराईज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले एफवान सफ्टसँगाको सहकार्यमा उक्त योजना ल्याएको हो । उक्त योजनाअन्र्तगत सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ सनराईज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २०…