Logo

न्यूनतम पारिश्रमिक निर्धारणमा संयुक्त ट्रेड युनियनको चेतावनी, बढेको तलब २०७७ साउनदेखि नपाए आन्दोलन

काठमाडौैं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले सरकारले वृद्धि गरेको तलव चालू आर्थिक बर्षको सुरु देखिनै नपाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । निजी क्षेत्र (उद्योगी व्यवसायी) ले सरकारले वृद्धि गरेको तलब २०७८ साउनदेखि पनि दिननसक्ने बताईरहँदा ट्रेड युनियनहरुले भने बढेको तलब २०७७ साउन बाटै नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । सरकार,…