काठमाडौं । गृह मन्त्रालयको सक्रियतामा आज देशभर १ हजार ८ सय १६ ओटा अक्सिजन सिलिण्डर संकलन गरिएको छ । नेपालभरका विभिन्न स्थानबाट खाली रहेका सिलिण्डरहरु प्रहरी, उद्योगीलगायतका उपस्थितीमा जम्मा गरिएको हो । गृह मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न अस्तालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव भएपछि सिलिण्डर संकलन थालिएको हो । जसमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय ।…